index
int64 10k
84.9k
| text
stringlengths 2
5.29k
⌀ | label
int64 0
4
|
---|---|---|
10,270 | जुम्लाका स्थानीय तह : कहाँ कसले उम्मेदवारी दिए ? | 0 |
10,272 | उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिनुभएको छ । | 0 |
10,273 | हिमाल मिडिया मेला- मा एउटा प्रस्तोतालाई नेपाली बोल्न के साह्रो गाह्रो भएको हो के?? हैट इनी धेरै विदेश बसेर होला नेपाली त खर्लप्पै खाए नी। ए दाजु मिलाएर बोल्ने गर्नु है | 0 |
10,274 | निर्वाचन आयोग आचारसंहिता माओवादीलाई लाग्दैन हो। होइन भने यसरी मिनेट अगाडि शेयर गर्नेलाई के कार्वाहि गर्दो रहेछ हेरम। | 0 |
10,275 | काठमाडौंबाट भोट हाल्न यसरी बाहिरिए | | 0 |
10,276 | भोट हाल्ने बेला काँग्रेस,माओवादी, एमालेका सुड्डोहरुलाई भोट हाल्ने अनी भन्ने बेला सब चोरहरु भ्रष्ट छन् भन्ने अनी कहाँ बाट परिवर्तन हुन्छ यार । | 0 |
10,278 | निर्वाचन आचारसंहिता, लाई पूर्णरुपमा पालना गर्न माग गरेपनि सदरमुकाम बेनीमै आचारसंहिता विपरीतका गतिविधिमा संलग्नहरू हुदाँ समेत सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको छ । | 0 |
10,279 | राप्रपा पालिकासहित वडा अध्यक्षमा विजयी - नेपाल आवाज | 0 |
10,280 | स्थानीय तह निर्वाचन : उम्मेदवारी मनोनयनको अन्तिम दिन आज | 0 |
10,289 | प्रिय कमरेड माधब कुमार नेपालले “ मैले झुक्किएर गलत ठाउमा भोट हालेँ। सच्चाउनु पर्यो” भन्दै मत पत्र फिर्ता माग्नु त भएन? | 0 |
10,291 | देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारी : पोखरेल | 0 |
10,293 | आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा धरानको नम्बर वडा समाजवादीको भागमा परेपछि राई समाजवादीमा प्रवेश गरेका हुन् | 0 |
10,295 | आगामी दिनहरू सफल रहुन् स्वास्थ्य रहोस् रिर्डायर समय पनि केही न केही नेपाली को सेवामा समर्पित गर्नुहोस् शुभकामना सर | 0 |
10,296 | दलहरु ज्येष्ठ नागरिक भत्तालाई राजनीतिक अस्त्र बनाएर भोट माग्दै । | 0 |
10,297 | स्थापित र डंगोलले दर्ता गरे नेकपा एमालेबाट काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी - | 0 |
10,298 | देउवा पक्षका कार्यकर्ता नभएकाले पनि उनलाई सजिलो भयो होला। नत्र धनगढी उपमहानगर दिइहाल्थे। | 0 |
10,299 | स्थानीय तह निर्वाचनका लागि चार गुणा बढी उम्मेदवारी | 0 |
10,301 | जिल्लाको सबैभन्दा विकट क्षेत्र छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो | 0 |
10,303 | , एमालेले चुनाव जितिसक्यो औपचारिकतालागि भोट त हाल्नु पर्यो नि # # | 0 |
10,304 | निर्वाचन न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् : प्रचण्ड | 0 |
10,305 | केहि जान्दिन अनपढ छू र गवार पनि म जस्तै त छ मेरो देशको सरकार पनीबलले मात्र संसार जितिने कहाँ होर मित्त्र कुनै बेला नतमस्तक हून्छन तरवार पनीसमस्या थपिने अप्ठ्यारो बेलामा रहेछपखाला लागेकै दिन गाँठो पर्छ इजार पनी लाइन | 0 |
10,306 | अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं मा मत गणना गर्दा।वडा अध्यक्ष सुर्य: वडा अध्यक्ष रुख: | 0 |
10,307 | दिक्तेल रुमनपामा निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुप्रमुख : तिर्थराज भट्टराई (नेका)उपप्रमुख : बिसन राई (माके)वडाध्यक्ष दिक्तेल-नवराज राई (नेका) सोल्मा-ध्रुबबिक्रम राई (माके) बाम्राङ-महेन्द्र राई (एमाले) खाल्ले-खगेन्द्र राई (माके) लफ्याङ-दिनेश घिमिरे नेका | 0 |
10,308 | ‘बागी’ उम्मेदवारी फिर्ता लिन गठबन्धनमा आबद्ध दलको निर्देशन | 0 |
10,309 | अरु जे होस्प्रतिश्पर्धा स्वस्थ भएन, गठबन्धन ले सत्ताको आडमा चुनावमा भाग लियो। दल मिलेर आउँदा पनि अवस्था यस्तो छ अब केपी ओलीलाई गाली नगरौँ । | 0 |
10,310 | चुनाव घोसणा पत्र नै छैन रे दाइ , न योजना न निति के अर्नि हो बिजयी गराएर !! उसो त प्रचन्नपथ पथ नै हैन गन्तव्य नै थिएन प्रचन्नपथको भन्छन यसो बिचार गर्दा हो कि झै लाम्च, कहिले एमाले स मिलिच कैले काउरेस स मिलिच आफ्नै निति केइ रैन्च अनि क्यार्नि जिताएर !! | 0 |
10,311 | यहि तरिकाले त यो स्थानिय निर्वाचनको अन्तिम नतिजा आउदा सम्म अर्को स्थानीय निर्वाचन गर्ने बेला हुन्छ। सपथ ग्रहण गरेर सिधै चुनाव प्रचारमा। | 0 |
10,312 | अब हामी मेयरमा उठ्दा चाहिँ इलेक्ट्रोनिक्स भोटिङ मेसिन ल्याउनु पर्छ , भोट खसाल्दै छ काउन्ट हुँदै छ | 0 |
10,313 | नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकामा कांग्रेस पराजित भएको छ । | 0 |
10,314 | रुकुम पश्चिमको चौरजहारी नगरपालिका- कोटजहारीमा नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरूले आक्रमण गर्दा माओवादी दुईजना कार्यकर्ता घाइते। | 0 |
10,315 | पार्टी सभापति अब पार्टी सभापति रहनु भएन, उहा एउटा गठबन्धनको सयोजकमात्र रहनु भयो, उहालाई आफ्ना कार्यकर्ता भन्दा प्रचन्नको र उनकी छोरीको चिन्ता बढी लाग्नु कांग्रेसका लागि दुर्भाग्य हो। | 0 |
10,316 | उठ्दा पनि त कहाँ देका हन् तनि भोट, दिन्नन् दिन्नन् पिरै नअर्नु । | 0 |
10,317 | कांग्रेसको भोट सबै भन्दा बढी हुने भोट हो एमाले को मा, कट्टर ले त भोट आफ्नै लाई हाली हाल्छ नि तर कांग्रेस मा धेरै कट्टर भोटर चाई छन जस्तो लाग्दैन | 0 |
10,321 | यसपालीको चुनावमा भोट दिउँ सक्षम चुनेरएकपटक होइन धेरै पटक मनले गुनेरआफ्नै मतले जिताएर नपरोस् पछि पछुताउनहोसियार हुनु फसाउलान् है अनेक जाल बुनेर।। | 0 |
10,323 | भोट हाल्न चै जाउ।लाईनमा लभ पर्न सक्छ। | 0 |
10,324 | नेपाल विवेकशील पार्टीको स्थानीय तह निर्वाचन को एजेन्डा "सुन्दर, हराभरा बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)रहेको छ। "बैसाख मा नेपाल विवेकशील पार्टीका उम्मेदवार भएका स्थानमा मतदान "कुकुरको मुखाकृति" मा गर्नुहोला । | 0 |
10,325 | नोट बोकेर राती राती भोट किन्न हिड्नेहरुलाई च्याप्प समातेर रुखमा बाधेर सिस्नो पानी हान्नुपर्छ,यसो गरे कसो होला? | 0 |
10,326 | नेकपा (एमाले)ले आगामी वैशाख गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । | 0 |
10,327 | मात्र रेणुको पराजय र बालेनको जितअरु के चाहिएको छ र स्वभिमानी इमान्दार नेपाली जनतालाई !!! | 0 |
10,332 | बधाई छ , नेपाली कांग्रेस नेतृत्वको बर्तमान सरकार लाई ।जसले संघीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत बिकासमा ठुलो योगदान पुर्याएको छ । | 0 |
10,333 | रेनु मेरो प्रस्तावमा मेयरमा उम्मेदवार बनेकी हुन्: देउवा | 0 |
10,334 | नुवाकोट पन्चकन्याको मत गणनाको नयाँ जानकारी, नम्बर मत गणना गर्दाको प्रमुख उप प्रमुख वडा अध्यक्ष ने क पा माओवादी: नेपाली काङ्ग्रेस: नेकपा एमाले: | 0 |
10,335 | काङ्ग्रेस को रुख लाई माओवादीको हस्याले काटेर एमाले को घाम मा सुकाएर बालेन ले लौरो बनाएर देश भरका बृद्धहरुलाई टेकाउने र भ्रष्टाचारी नेताहरु लाई सेकाउने गर्छन जस्तो देखिदैछ त काठमाडौं मा | 0 |
10,336 | टाउकोको मूल्य तोकिएका तत्कालिन माओवादी नेताहरु मध्येका एक हुन्,लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसी‘सोनाम’।अहिले उनै देउवा सरकारको पालामा,त्यसमा पनि उनै देउवाकै पार्टीको समर्थनमा केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाइएका हुन्। | 0 |
10,338 | नेपाली राजनीतिको बाटो मा नयाँ लेनको सुरुवात हो बालेन । | 0 |
10,339 | अन्तर्वार्तामा आज पूर्व निर्वाचन आयुक्त इला शर्मा । | 0 |
10,341 | कमल गाउँपालिकाको निर्वाचन कार्यालयमा लगाईएको ताला खोलियो - | 0 |
10,342 | नेपाली हरुले आफ्ना बा आमा पाल्न सक्दैनन र?जो पनि वृद्धभत्ता दिन्छौ भन्दै भोट तान्न खोज्छन त | 0 |
10,343 | रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन, नतिजामा कस्तो प्रभाव पर्ला ? | | 0 |
10,347 | सुन्दरहरैंचाकाे मेयरमा नेपाली कांग्रेसका ढकाल तथा उपमेयरमा एमालेकी चाैधरीकाे अग्रता कायमै | 0 |
10,348 | स्थानीय तह निर्वाचन: उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आधारहरू ऐनमा यस्ता रहेका छन् | 0 |
10,351 | ठुलो आवाजमा डिजे बजाएको निहुँमा सुनसरीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप | 0 |
10,352 | अनि हजुर झुक्किनुभएच। उहाँ मिदि नभएर नेपाल प्रहरी हनुन्छ नि । | 0 |
10,354 | नेपालमा कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गराउने केशरजंग रायामाझी हुन् ।नेपाल भित्रबाट राजा महेन्द्रलाई समर्थन गर्ने कम्युनिस्ट नेता केशरजंग थिए भने बिदेशबाट समर्थन गर्ने कम्युनिस्ट नेता चीनका माअो थिए।उनी देशभक्त र स्वच्छ नेता,नो गद्दार | 0 |
10,355 | हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता, एमाले तेस्रो | 0 |
10,358 | यसपाली को भोट यता । | 0 |
10,359 | स्थानीय तह निर्वाचन लगत्तै राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान - | 0 |
10,360 | मन्त्रीले फालेको हड्डी लुछ्न लाई आतुर एकले अर्काको टाउको मा किच्दै नेपाली भेडा आम नागरिक देखि लिएर पार्टीका झोले कार्यकर्ता हरु। | 0 |
10,363 | टी- क्रिकेट सिरिज : आज जिम्वाब्बेविरुद्ध उत्कृष्ट सुरुआत गर्ने लक्ष्यमा नेपाल | 0 |
10,364 | अरुको वैशाखी न टेकि एक्लै निर्वाचन लड्न नसक्ने यति निम्सरो कांग्रेस किन र कसरी भयो माननीय ज्यु ? तपाईंको पालिकामा जस्तै अन्यमा किन एक्लै लड्न नसकेको ? | 0 |
10,366 | भातमासुमा भोट दिने हामी जनता नै उस्तो देखे मैले त । | 0 |
10,367 | नेपाल ला थर बहुमत ल्याउने प्र म हुने ब्यबस्था गर्ने हो भने हाम्रो थरे चै स्योर प्र म हुन्छ्न होला! कति हुन यार ! उत्पादन घटेको झै लायेन !! | 0 |
10,368 | भोट नदिएको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कु’टपिट:: नेपाल रैबार – समय र खबर | 0 |
10,369 | निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । | 0 |
10,370 | निर्वाचन तयारीबारे जानकारी दिँदै ओली | 0 |
10,373 | बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको आग्रह | 0 |
10,374 | विवेकशील साझा पार्टीका उम्मेदवार एक्लै भोट माग्दै, निर्वाचन खर्च हजार | 0 |
10,375 | आफ्ना कार्यकर्तालाई मात्र जनता देख्ने जनप्रतिनिधि लाई भोट हाल्नु हुदैँन ।सबै पार्टी का जनतालाई समान ब्यावहार गर्ने जनप्रतिनिधि लाई साथ दिनु जरुरी छ। | 0 |
10,376 | लौन आरजु भाउजुलाइ कसैले भन्द्याओ कि, कांग्रेसको मेयर नभएको ठाउमा पैसा पठाउदिन भन्नलाइ, देउवा दाइको बिर्ता हैन देशको ढुकुटी ! भाउजू अलि नशामा छिन आजकल, अन्यथा नलिम! | 0 |
10,377 | देउवाकाे बाेलेकाे पनि नबुझिने, बुद्ध धर्मको प्रार्थना नि नबुझिने भएकाले देउवा तटस्थ बसेकि क्या हाे? | 0 |
10,378 | कहिँ आमसभा गर्ने ठाउँ नै जलमग्न हुने कतै कोही जोकर नेता भाषण गरिरहेको बेला मञ्च तर्फ सर्प आउने सायद यो चुनाव बाट पनि नेपाली जनताले दुख पाइरहन्छ भन्ने अशुभ सङ्केत होला | 0 |
10,379 | भद्र असहमति हजुर!गाली मरिसकेकाहरुलाई गर्नु पर्छ भन्ने हाम्रो मत रहेको छ।यसकारण कि उहाँहरुको योगदानले नै अहिले,विश्वमा कहिल्यै सूर्य अस्त नहुने बेलायती साम्राज्यले पनि सन्धी गर्नुपऱ्या,नेपाल सबैको सामु मगन्ते भा’को छ।कसैको उपनिवेश नभएको देश,वीर गोरखालीहरु;एकादेशमा समेटिएको छ। | 0 |
10,381 | स्थानीय निर्वाचन को वटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मत परिणाम प्राप्त भएको छ। | 0 |
10,382 | अरुले नगरे आफ्नो बयान बरु आफैंले गर्नु आफ्नो योजना सुनाउनुआफ्नो क्षमता र योग्यता देखाउनुतर अर्कालाइ गाली गरेर माग्न बन्द गर्नुस न कृपयाअर्को लाइ नराम्रो सावित गर्न खोजेर आफु सर्वश्रेष्ठ हुइदैन है ज्यूहरुआरोप प्रत्यारोप गर्योकार्यकर्ता उकास्यो | 0 |
10,383 | माओवादी त बौरिने भैगयो नि मुखे साब, दैलेख जिल्लाभर गत चुनाव मा एउटा वडा सदस्य जितेको पार्टी लाई देउवा को कृपा ले वटा उपप्रमुख वटा प्रमुख पदको चिट्ठा परेको छ | 0 |
10,384 | अन्तर्राष्ट्रिय दायित्व स्वीकार नगर्ने मुलुकहरूबाट कामदार नलिने नीति बनाएमा नेपाल बाध्य भई विदेशमा भएका मतदातालाई मताधिकार प्रदान गर्न बाध्य हुनेछ । त्यसो हुनु पहिल्यै आफ्नो पहलकदमीमा यो अधिकार प्रत्याभूत गर्न सक्दा असल हुनेछ ।-खिमलाल देवकोटाको विचार | 0 |
10,386 | भाइ, एसको अवस्था गतिलो छैन । काँग्रेसको आडमा एकाध वडा जितेर उपलब्धी हुन्न । एमालेबाट जितेर गएका तिम्रा जनप्रतिनिधि थिए, अहिले मुस्किलले हुने देखिन्छ । अनि यो दम्भको स्रोत के हो ? | 0 |
10,387 | सुन्दरहरैचा मा ‘वि सा’को अध्यक्षमा उठ्नुभाको मेरा साईला ससुराको भोट आएछ, त पुग्ला भन्ने आश भो भन्दै हुनुन्छ विवेकशिल साझाले काठमाण्डू बाहिर पनि ‘गहिरो समिक्षा’ गरोस् है | 0 |
10,389 | रेणु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा | 0 |
10,393 | शेर ब देउवा बैन्कर भएको भए भख्खर टेलर मा छिरेको कोहिलाई बनाईदेने | 0 |
10,394 | भरतपुर मेयर का प्रत्यासी जगन्नाथ भन्ने ब्यक्ती अमेरिका ग्रीन कार्ड वाला हुन उन्को छोरा छोरी सबै उतै अमेरिका मा छ्न जग्गा दलाल मुद्दा समेत परेको फटाहा लाई चर्चा मा ल्याउन खड्के ग्याङ लागिपरेको छ।सत्य तथ्य अझै जनता माझ आउदै जानेछ!!!! | 0 |
10,395 | पहिलो दिन हजार जनाको उम्मेदवारी दर्ता « | 0 |
10,396 | रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । | 0 |
10,398 | हाम्रा भुईंकटहर काकालाई पनि पार्टी एउटा विधान, सिद्धान्तले चल्छ भन्ने कुरा बाहेक सबै थाहा रहेछ नेपाली कांग्रेसको बारेमा। | 0 |
10,399 | उम्मेदवारी फिर्तापछि कांग्रेस र माओवादीको चुनावी तालमेल | 0 |
10,400 | काठमाडौं महानगरपालिकावालेन्द्र शाह (स्वतन्त्र) - केशव स्थापित (नेकपा एमाले) - सिर्जना सिंह(नेपाली कांग्रेस) - | 0 |
10,401 | प्रविधि र प्रकृतिको गोकर्णेश्वर नगर, आजको आवश्यकता हो।वडामा कांग्रेस, नगरमा कांग्रेस र कांग्रेस देशैभरी।चेतनाको दिपक, शिक्षाको शान्ति हरेक मानिसको मनैभरी।भगवानसँग मेरो कामना, जितको हार्दिक शुभकामना।जय नेपाल !!! | 0 |
10,403 | चितवनका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनी चुनावसम्म आफ्नो अडानमा कायमै रहेमा उनले जित्लान् नजित्लान् त्यो फरक कुरा हो तर रेणुले हार्छिन् जसले गर्दा गठबन्धन टुट्छ र कांग्रेस पनि एक ढिक्का हुन्छ । अनि त्यसको श्रेय पौडेललाई जान्छ । | 0 |
10,404 | गते हुने स्थानिय निर्बाचनमा सेवाको आन्तरिक मत सर्वेक्षण यस्तो आयो ।) एमाले %) कङ्रेस %) माओवादी %) समाजबादी %)मधेस वादी %) राप्रपा %) र अन्य % | 0 |
10,405 | स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले : विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम । | 0 |
10,406 | मेयर होइन, गाउपालिका हो ! | 0 |
10,407 | लौरो मा दौरो भोट आउछ् | 0 |
10,409 | जहिले नेता भएन भनो बसो अब त सक्षम जी आउनु भएको छ कामपा को मेयरमा भोट तराजुमा हानौ अनि पो हुन्छ । | 0 |
10,411 | निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए - | 0 |
10,412 | नवलपरासी सुनवल नगरपालिका - बाट नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल नै बिजयी ।सुर्य - रुख- | 0 |
10,414 | आखिर नेपाली हो | 0 |
10,415 | जिते पछि नेता भनौदाको यस्तो देखिन्छ !! त्यसैले बेलैमा मान्छे चिनेर भोट दिने गरम!! | 0 |
10,416 | हेरी राछु कुरिराछु पर्खी राछु म त प्रदेशी प्रवासमा छु ।भोट | 0 |
10,417 | अब तेसो भए आउने संसदीय चुनावमा तेताबाट काङ्ग्रेस नउठेर माधब कामरेडको सिट राखिने बुझियो! दिलदार देउवा, धन्य काङ्ग्रेस !! जय होस! | 0 |
10,420 | स्थानीय तह रहेको धादिङमा सत्तारूढ तीन दलबीच भागबन्डा भएको छ । वागमती प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले सिट बाँडफाँट गरेको हो । | 0 |